- नेपाल गुणस्तर चिन्ह प्राप्त गरको तथा निर्धारित परिमाणमा छ, छैन ।
- डल्ला वा गिर्खा भए, नभएको ।
- जलवास्प रहित भए, नभएको ।
- गिट्टि, बालुवा, पानी उपयुक्त भए नभएको ।
- सिमेण्ट उपयोग पश्चात नियमित भिजाउने (Curing) व्यवस्था बारे ।
- दक्ष प्राविधिक सहयोग रहे, नरहेको ।