हाम्रो बारेमाहेटौंडा सिमेण्ट नै किन ? गुणस्तरीय सिमेन्ट भन्नाले के बुझिन्छ ? 0 181 FacebookTwitterPinterestWhatsApp सिमेण्टको भारवहन क्षमता उच्च रहेको ।सिमेन्टको मिहीनपना बढी भएको ।Free CaO, MgO, Sulphates, Alkalies न्यून भएको ।सामान्यतया जम्ने समय २ देखि ३ घण्टा रहेको ।नेपाल गुणस्तर तथा नापतौल विभागले तोकेको मापदण्ड पुरा भएको ।