- सार्वाधिक गुणस्तरयुक्त रहेको ।
- प्रविधिक र उपयोगको दृष्टिले साह्रै उपयुक्त रहेको ।
- नेपाल सरकारको पुर्ण स्वामित्वमा संचालित रहेको ।
- मकवानपुर जिल्लाभरि सिमेण्टको सहज उपलब्धताको लागि पहेलो बोरामा र अन्य क्षेत्रको लागि सेतो बोरामा प्याक गरी बिक्री वितरण गर्ने गरिएको ।
- सामाजिक उत्तरदायित्व स्वस्प हेटौंडा नगरपालिका र गाविसहरुमा विभिन्न सामाजिक संघ संस्था मार्पmत उल्लेख्य सहयोग पु¥याएको ।