- गुणस्तरीयचुनढुङ्गा, रातोमाटो जस्ता स्वदेशी कच्चा पदार्थको सदुपयोगगर्नु ।
- रोजगारीअभिबृद्धि गर्नु ।
- नवनिर्माणकोलागि सिमेण्ट जस्तो आधारभुत सामाग्रीको उत्पादनमा आत्मनिर्भर हुनु ।
- सिमेण्टआयातमा यथासंभव कटौंती गरी देशको सोधनान्तर स्थिति सुदृढ गर्नु ।
- राजस्वमाबृद्धि गरी अर्थतन्त्रलाई मजबुद पार्नु ।